स्वास्थ्य/जीवनशैली

स्वास्थ्य प्रतिष्ठानसँग छैन एम्बुलेन्स

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स पनि खरिद गरिएको छैन । एम्बुलेन्स नहुँदा...

ललितपुरका ५० हजार बालबालिकालाई खोप लगाइँदै

ललितपुर । यहाँका ५० हजार भन्दा वढी बालबालिकालाई दादुरा – रुवेलाको खोप लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालले वाग्मती गाउँपालिकामा शनिबार आयोजित कार्यक्रममा खोप अभियानको शुरुआत गर्दै जिल्लाभरका नौ महिनादेखि...

बसभित्रै रक्तदान !

कास्की । अब बसभित्र पनि रक्तदान गर्न सकिने भएको छ । रक्तसेवा सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरणमैत्री बस नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले नेपालमा पहिलो पटक पोखरामा भित्र्याएपछि सो सुविधा पुगेको हो ।...

घरघरमा निम्तो कार्ड पुर्‍याउँदै स्वयंसेविका

भक्तपुर । विवाह, ब्रतवन्ध वा कुनै शुभकार्य गर्दा निम्तो कार्ड घरघरमा पुर्‍याउने प्रचलन सबैलाई थाहा छ तर स्वास्थ्य सेविका घरघरमा निम्तो कार्ड लिएर पुग्दा भक्तपुरका बासिन्दालाई नौलो लागेको छ । सरकारले यही चैत ३...

काँकडभिट्टा नाकामा ज्वरो नाप्ने ‘थर्मल गन’को अभाव

भद्रपुर । कोरोनो सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । पूर्वीनाका काँकडभिट्टाबाट सो भाइरस भित्रिन नदिन भारतबाट आउने सबै नागरिकलाई पंक्तिबद्धरूपमा ज्वरो नाप्ने व्यवस्था मिलाइएको छ ।...

तुलसीपुरमा सय श्ययाको अस्पताल बन्दै

तुलसीपुर । दाङको तुलसीपुरमा सय श्ययाको अस्पताल बन्ने भएको छ । तुलसी अस्पताल प्रालि ले १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । “तुलसीपुरमा १०० श्ययाको अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेका छौँ”, अस्पतालका...