स्वास्थ्य/जीवनशैली

‘कोरोना सङ्क्रमणको आशङ्का भए ११८० मा खबर गर्नुहोस्’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् । प्रमुख शाक्यले आज विज्ञप्ति जारी गरी कामपाको सहयोगमा सञ्चालित एम्बुलेन्स...

पाल्पामा डायलाइसिस सेवा सञ्चालनमा

रामपुर । पाल्पामा अत्याधुनिक सुविधा सम्पन्न डायलाइसिस सेवा सञ्चालनमा आएको छ । तानसेन नगरपालिका–५ स्थित बन्दीपोखरामा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले रोटरी क्लबको सहयोगमा डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो । शुक्रबार शुभारम्भका अवसरमा चार...

गण्डकी प्रदेशमा १११ आइसोलेसन बेड तयार

कास्की । कोरोना भाइरस सङ्क्रमणबाट सजगता अपनाउन गण्डकी प्रदेशअन्तर्गत विभिन्न जिल्लाका अस्पतालमा १११ आइसोलेसन बेड तयारी अवस्थामा राखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएमा बिरामीको उपचारका लागि प्रदेशका...

कोरोनाबाट विश्वभरीमा १० हजार ४९ को मृत्यु

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण शुक्रबारसम्म दश हजार ४९ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी दुई लाख ४६ हजार १७८ जना कोरोना...

कोरोना विशेष अस्पतालको सेवा प्रारम्भ

चितवन । भरतपुरमा ७२ घण्टामा कोरोना विशेष (अस्थायी) अस्पताल सञ्चालनमा ल्याइएको छ । साधारण ५० श्यया तयार गरी सेवा प्रारम्भ गरिएको हो । १०/१० श्ययाको सघन उपचार कक्ष र हाइ डिपेन्डेन्ट युनिट (एचडीयु)को निर्माण...

सुदूरपश्चिममा डेढ दर्जन ‘हेल्थ डेस्क’ सञ्चालनमा

भीमदत्तनगर । कोराना भाइरस (कोभिड–१९)बाट सतर्कता अप्नाउन स्वास्थ्य परीक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारले यहाँका विभिन्न जिल्लाका १८ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार दार्चुलाको खलंगा, दत्तु, जोलजीवी,...