स्वास्थ्य/जीवनशैली

स्वास्थ्यमा ९० अर्ब ६९ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गरेको छ । आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले बजेट वृद्धि गरी ९० अर्ब ६९ करोड...

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको कुल संख्या १०४२ पुग्यो

काठमाडौँ । बिहीबार थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिनमा संक्रमित पुष्टि हुनेको ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा...

चीनको ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याइयो

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वान्जाओबाट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । ती स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी जहाजले आज बिहान काठमाडौँ ल्याएको हो । निगमको...

कोरोनाको आशङ्का गरिएका एकको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्‍याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान...

एकै दिन थप ‍‍‍११४ जनामा कोरोना पुष्टिः संक्रमितको संख्या ८८६ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप ११४ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिनमा संक्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता...

हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण

हेटौँडा । हेटौँडामा एक महिलामा कोरोना सङ्क्रमण देखिएको छ । हेटौँडा–१ चौकीटोलकी २५ वर्षीया महिलाको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय कोभिड–१९ का प्रवक्ता पुरुषोत्तम सेढाईँले जानकारी दिए ।...