स्वास्थ्य/जीवनशैली

थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ५६७ पुग्यो

काठमाडौँ । नेपालमा आइतबार थप १६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको कुल संख्या १ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा....

उपत्यकामा परीक्षणको दायरा बढाउन सरुवा रोग विशेषज्ञहरुको माग

काठमाडौँ । सरुवा रोग विशेषज्ञहरुले काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम हुन नदिन थप परीक्षणको दायरा बढाउन माग गरेका छन् । जनघनत्व र चहल पहलले सङ्क्रमणको सम्भावित जाखिम बढाउने हुँदा थप परीक्षण बढाउन आवश्यक रहेको...

कोरोनाविरुद्ध खोप तयार भएको जिकिरः परीक्षण माग

हेटौँडा । हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोरा भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा डा ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका...

कर्णालीमा प्रदेशमा १ सय २३ कोरोना सङ्क्रमित

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिबार बेलुकासम्म स्वाब परीक्षण गरिएकामध्ये ३३ र आज बिहान १८ नयाँ थपिएसँगै ५१ जनाको रिपोर्ट...

दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

म्याग्दी । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको दादुरा–रुबेला रोगविरुद्धको खोप अभियान शुरु भएको छ । गत चैत १० गतेदेखि शुरु भएको अभियान सरकारले लकडाउन घोषणा गरेपछि स्थगन...

कालिमाटीका २१६ प्रहरीको रिपोर्ट नेगेटिभ

काठमाडौँ । काठमाडौँको महानगरीय प्रहरी वृत्त कालिमाटी र त्यस आसपास सुरक्षामा खटिएका २१६ प्रहरीको कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कूल परीक्षण गराइएका २३१ मध्ये २१६ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुमध्ये कतिपय...