स्वास्थ्य/जीवनशैली

कीर्तिपुर अस्पतालमा हेमोडायलाइसिस सेवा

काठमाडौं । कीर्तिपुर अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा शुरु गरिएको छ । कीर्तिपुर नगरपालिकाको सहयोगमा आइतबारदेखि अस्पतालमा डायलाइसिस सेवा थालनी गरिएको हो । डायलाइसिस सेवा सञ्चालनका लागि नगरपालिकाले एक करोड दश लाख खर्च गरेको नगरपालिकाका...

कोरोना भाइरस जीन अध्ययन शुरु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ८ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ८ हजार २५० पुगेको छ । साथै विश्वभर १ करोड ४ लाख १३ हजार ५५८ जना संक्रमित भएका विश्व स्वास्थ्य...

थप ३१६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित १३ हजार ५६४ पुगे

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या मुलुकभर मंगलबारसम्म १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३१६ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका...

थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौं । सोमबार थप ४७६ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यीमध्ये ३६४ पुरूष र ११२ जना महिला छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभर कोरोना संक्रमितको...

थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ हजार ७७२ पुग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनका अनुसार पुरुष ३५८ र महिला १०५ जना रहेका छन्...