स्वास्थ्य/जीवनशैली

अब जन्मिने सबै नवजात शिशुलाई भिटामिन के खुवाइने

काठमाडौँ । सरकारले पहिलोपटक नवजात शिशुलाई ‘भिटामिन के’ (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा ‘भिटामिन के’ दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट ‘भिटामिन के’ दिने...

चितवनमा कोरोना सङ्क्रमणबाट एक पुरुषको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उनीलाई श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए । उचारका क्रममा...

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २२१ पुग्यो, २४ घन्टामा थप १४ जनाको मृत्यु पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मृतकहरुमध्ये १० जना पुरुष र ४ जना महिला छन् । यसरी अहिलेसम्म नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या...

काठमाडौं उपत्यकामा आइतबार थपिए ४ सय २९ जना कोरोना संक्रमित

काठमाडौं । उपत्यकामा आइतबार ४ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १२ हजार ७ सय १७ वटा नमूनाको पीसीआर परीक्षण भएकोमा काठमाडौं उपत्यकाबाट मात्र ४ सय २९ जना थपिएको...

नेपालमा एकै दिनमा १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । विगत २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमण थप १ हजार २ सय २१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको...

नेपालमा कोरोना संक्रमित ३७ हजार ३४० पुगे, शनिबार थपिए ८८४ जना

काठमाडौँ । नेपालमा शनिबार पछिल्लो २४ घन्टामा थप ८ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । जसमध्ये ६ सय...