स्वास्थ्य/जीवनशैली

रुपन्देहीमा कोरोना सङ्क्रमितको मृत्यु

रुपन्देही । रुपन्देहीमा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यही भदौ १४ गते कोरोना विषेश अस्पताल बुटवलमा भर्ना भएका ओमसतिया गाउँपालिका –४ का ४० वर्षीय पुरुषको गएराति १२ः३० बजे मृत्यु भएको...

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ६ सय ९६ जना कोरोना संक्रमित

काठमाडौं । विगत २४ घन्टामा काठमाडौँ उपत्यकामा थप ६ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उपत्यकामा मात्रै यो अहिलेसम्मकै धेरै संख्या हो । यसरी थपिनेमा...

२४ घन्टामा थप १४ सय ५४ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु

काठमाडौं । शुक्रबार नेपालमा अहिलेसम्मकै धेरै १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ अपडेटका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उक्त संख्यामा नयाँ संक्रमित...

छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई सम्पर्कमा आउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको स्वामित्वका प्रतिष्ठान, परिषद्, मेडिकल कलेज र स्वास्थ्य संस्थामा छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई मन्त्रालयको सम्र्पक आउन आग्रह गरेको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारी छात्रवृत्तिमा चिकित्सा...

बिहीबार उपत्यकामा थप ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं — पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै एकैदिन ५ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबारको कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न...

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजारभन्दा बढी, ३१७ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ५० हजार नाघेको छ । विगत २४ घण्टामा १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०...