

-
काठमाडौं । मंगलबार नेपालमा थप १ हजार ५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यसरी नेपालमा अहिलेसम्म संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ ।
आज थपिने नयाँ संक्रमितमा काठमाडौं उपत्यकाका मात्र १ हजार १७ जना रहेका प्रवक्ता डा. गौतमले बताए । जसमा काठमाडौंका ७८३, ललितपुर ११८ र भक्तपुरका ११६ जना छन् ।
यसै अवधिमा थप २३ सय ४० जनाले कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म कुल डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले बताएको छ । त्यसैगरी बाँकी सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा उपत्यकामा ५ सहित मुलुकभरबाट ९ को मृत्यु भएको छ । यसरी अहिलेसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५६३ जना पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना पुगेको छ ।
News Desk 0 response मङ्लबार, अशोज २०, २०७७

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


