बिजनेस

राष्ट्र बैंक भन्छ- मुलुकका आर्थिक सूचक नकारात्मक दिशामा

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले महंगी सिमा बाहिर गएको देखाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा महंगी ६ दशमलव ५ प्रतिशतको सिमामा राख्ने लक्ष्य...

नेपालसँग ६ दशमलव ७ महिनाका लागि मात्रै पुग्ने मुद्रा सञ्चिती

२०७७ पुसमा नेपालसँग १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिती थियो । जसले १२ दलशमव ६ महिनाको आयात पुग्थ्यो । अहिले यस्तो सञ्चिती ११ खर्ब ७३ अर्ब अर्थात् ६ दशमलव...

इन्धनको मूल्य फेरि वृद्धि : खाना पकाउने ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाण्डौ : नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेको...

अर्थतन्त्र गम्भीरमोडमा,विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको कडा निर्देशन

काठमाडौं । नेपालको अर्थतन्त्र गम्भीर मोडमा पुगेको छ । विदेशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गर्दै गाडी लगायत विलासिताका...

पेट्रोलियम व्यवसायीको आन्दोलन स्थगित, आजदेखि कारोबार नियमित हुने

काठमाण्डौ । पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो बेलुकी...

ब्यापार घाटा कम गर्न आर्थिक मुद्धामा नबोलेको प्रधानमन्त्रीको भारत भ्रमण

चालु आर्थिक वर्षको सात महिनामा मात्रै भारतबाट ११ अर्ब ४४ करोडको तरकारी आयात भएको छ । भारतमा ४० प्रतिशतसम्म अनुदान पाएका यस्ता बस्तुले नेपाली बजारमा कब्जा जमाइरहेका छन् । यस्तो अवस्थाबारे परिचित प्रधानमन्त्री शेरवहादुर...