बिजनेस

आउँदाे वर्ष नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान

काठमाण्डाै : विश्व बैंकले आउँदो आर्थिक वर्षमा धेरै देशको आर्थिक वृद्धि सुस्त भए पनि नेपालको वृद्धिदर पाँच प्रतिशत पुग्ने अनुमान गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको विश्वव्यापी आर्थिक सम्भावनाहरूको प्रतिवेदनअनुसार आउँदो आर्थिक वर्षमा...

निर्यात परिषद्को जिम्मा व्यवसायी नरेशलाल श्रेष्ठको काँधमा

नेपाल निर्यात परिषदको अध्यक्षमा नरेशलाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । परिषदको २६ औं साधारणसभाले श्रेष्ठ सहित परिषदको कार्यसमितिमा १५ जना सदस्य चयन भएका छन् । परिषदको प्रथम उपाध्यक्षमा डा. रामशरण थपलिया, द्वितीय उपाध्यक्षमा...

नेपालबाट बंगलादेश विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी

२२ पुस, काठमाडौं । नेपालबाट भारतीय भूमी हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी)को ११ औं बैठकले भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्दै नेपालबाट ४०...

नेप्से परिसूचक २६ दशमलव ३६ अङ्कले घट्यो

काठमाडौँ, २२ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा २६ दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर दुई हजार २२ दशमलव ९२ को विन्दुमा कायम भएको...

जापान एयरलाइन्सको विमान कोस्ट गार्डको विमानसँग ठोक्किदा आगलागी

काठमाडौं : टोकियोको हानेदा विमानस्थलमा आगलागी भएको जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रु र चालक दलका सदस्यलाई बाहिर निकालिएको स्थानीय सञ्चारमाध्यमले बताएको छ । होक्काइडो प्रिफेक्चरको न्यु चितोसे एयरपोर्टबाट टोकियोको हानेडा एयरपोर्टका लागि...

उद्योगहरूमा बिजुली काटिएकोमा महासङ्घको ध्यानाकर्षण, अधिकार सम्पन्न आयोग बनाउन माग

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र ट्रङ्कलाइनको भुक्तानीसम्बन्धि विवाद टुङ्गोमा नपुग्दै उद्योगहरूको बिजुली लाइन काटिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । गएको भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा प्रधानमन्त्रीले नै लाइन नकाट्न...