बिजनेस

भारत र युरोपेली स्वतन्त्र व्यापार सङ्घबीच एक सय अर्ब डलरको सम्झौतामा हस्ताक्षर

भारत र चार सदस्यीय युरोपेली स्वतन्त्र व्यापार सङ्घ (ईएफटीए) बीच लगानी र निर्यात प्रवर्द्धन गर्नका लागि एक सय अर्ब डलरको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । भारतका व्यापारमन्त्री पियुष गोयलले सम्झौताअन्तर्गत नर्वे, स्विट्जरल्यान्ड,...

शेयर बजार २२ अङ्कभन्दा धेरैले बढ्याे

काठमाडौं : हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार २२ अङ्कभन्दा धेरैले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २२ दशमलव १० अङ्कले बढेर दुई हजार ५२ दशमलव ६५ विन्दुमा पुगेको छ ।...

शेयर बजार दोहोरो अङ्कले बढ्यो

काठमाडौं : शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ५१ अङ्कले बढेर दुई हजार ३० दशमलव ५५ बिन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, व्यापार र...

नेपालको बिजुली किन्न बङ्गलादेशको उच्च प्राथमिकता

काठमाडौं : बङ्गलादेश सरकारले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली...

लघुवित्त पीडितहरुको बालुवाटारमा प्रदर्शन

काठमाडौं : देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । सात दिनसम्म हिँडेर काठमाडौं आएका पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाडौं : आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । गएरातिदेखि नै लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ लिटरमा दुुईरदुुई रुपैयाँले बढाएको हो । नयाँ मूल्य विभिन्न...