बिजनेस

प्रहरीद्वारा भरतपुरमा पेट्रोल पम्प सञ्चालन

भरतपुर । भरतपुर महानगरपालिका–२ स्थित बाइपासमा नेपाल प्रहरीले पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरीको कल्याण कोषद्वारा सञ्चालनमा ल्याइएको सो पेट्रोल पम्प पम्पको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरका निर्देशक प्रहरी नायब महानिरीक्षक हरिभक्त...

प्याराग्लाइडिङको सफल परीक्षण

मङ्गलबारे । इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो । प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन् ।...

भ्रमण वर्ष सफल बनाउन सरकारलाई सहयोग गर्छाै : अध्यक्ष राणा

दमौली । होटल एशोसिएशन नेपाल (हान) का केन्द्रीय अध्यक्ष सिर्जना राणाले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आफूहरु तयार रहेको जानकारी दिनुभएको छ । क्षेत्रीय होटल सङ्घ तनहुँको आठाँै साधारणसभाको शनिबार यहाँ उद्घाटन गर्दै...

औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणमा जोड

परासी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिनुभएको छ । पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको...

कुलोको पानीबाट घट्ट,बत्ती र सिँचाइ : स्थानीबासी खुशी

सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ । बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ । वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य...

सुन्तलाको उत्पादन बढेपछि कृषक हौसिए

बेझाड । पाल्पामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, खेती विस्तार र बगैँचा सुधार गरेका कारण सुन्तलाको उत्पादन बढेको हो । उत्पादन बढेपछि कृषक यो व्यवसायमा हौसिएका छन् । जिल्लामा २०...