

बिजनेस
सुर्खेतमा पत्थर प्रशोधन केन्द्र स्थापना
सुर्खेत । सुर्खेतमा प्रदेशस्तरीय पत्थर प्रशोधन केन्द्र स्थापना हुने भएको छ । सङ्घीय सरकारले कर्णालीमा रहेका मूल्यवान तथा अर्धमूल्यवान पत्थरको उत्खनन, प्रशोधन गर्नुका साथै निर्यातसम्बन्धी नीतिगत जटिलता हटाएर केन्द्र स्थापना गर्ने तयारी गरेको हो...
सोमवार, पुस २८, २०७६बचत गर्ने बानीको विकास गर्न सनराइज बैंकको नयाँ योजना
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई वित्तीय चेतना आम नागरिकमा बढाउन दिएको निर्देशनअनुसार नै सनराइज बैंकले अभियान शुरु गरेको छ । बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सनराइज...
आइतवार, पुस २७, २०७६अन्नपूर्ण पदमार्गका पर्यटक घट्दा व्यवसायी मर्कामा
लमजुङ । विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला...
आइतवार, पुस २७, २०७६म्यान्मामा भ्रमण वर्षको प्रचार
काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । म्यान्माबाट अहिलेसम्म दुईजनाले मात्र सगरमाथाको सफल आरोहण...
आइतवार, पुस २७, २०७६एनसेल टावरमा आगजनी
दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिर्छुलुङस्थित एनसेल टावरमा गए राति आगजनी भएको छ । अज्ञात समूहले एनसेल टावरमा आगलागी गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको...
आइतवार, पुस २७, २०७६ब्ल्याक हर्ष सुजको तर्फबाट नेत्रविहीन एक युवालाई चार लाख ३८ हजार आर्थिक सहयोग
काठमाडौं । ब्ल्याक हर्ष सुजको तर्फबाट दृष्टिविहीन एक युवालाई आर्थिक सहयोग गरिएको छ । कम्पनीका अध्यक्ष चीनबहादुर श्रेष्ठको अगुवाईमा संकलन गरिएको चार लाख ३८ हजार रुपैयाँ सिन्धुपाल्चोक तातोपानीका सेते शेर्पालाई प्रदान गरिएको हो ।...
शनिबार, पुस २६, २०७६-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



