बिजनेस

साताको शेयर बजार : सात अर्बको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्यो ।कूल १७७ कम्पनीका एक करोड ११ लाख छ हजार ३५३ कित्ता शेयर रु सात अर्ब ३९ करोड १७ लाख...

घुम्ती सेवाबाट खाद्यान्न बिक्री गर्दै कम्पनी

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाद्यान्न र इन्डक्सन चुलोको बिक्री गर्नका लागि घुम्ती सेवा सञ्चालन गरेको छ । उपत्यकाका उपभोक्ताको घरघरमा सेवा पु¥याउने उद्देश्यले घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज...

माछापालनमा रमाउँदै जनप्रतिनिधि

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का गोपालसिंह कार्कीले माछापालन व्यवसायबाट वार्षिकरुपमा रु २० लाख बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले पाँच बिघा १० कट्ठा जग्गामा नौ पोखरी निर्माण गरी माछापालन गर्दै आउनुभएको छ...

सुनको मूल्य बढ्यो

काठमाडौँ । दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले...

सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारका सेवा सुविधालाई छिटो छरितो बनाउन ‘डिजिटल प्रणाली’सम्बन्धी विधेयक ल्याउन लागिएको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घको ३९ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले चालु संसद्को अधिवेशनबाट सरकारले...

‘साना कृषि मोडेल फर्म स्थापना’ का लागि ३९ फर्म छनोट

लमजुङ । कृषि ज्ञान केन्द्र लमजुङले ‘साना कृषि मोडेल फर्म स्थापना’ सहयोग कार्यक्रमअन्तर्गत अनुदानका लागि ३९ वटा फर्म छनोट गरेको छ । लमजुङबाट ११० र मनाङबाट एक गरी कूल १११ वटा आवेदन परेकोमा तीमध्ये...