बिजनेस

पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ...

अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

काठमाडौं : अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर एक सय ३७ रुपैयाँ १६ पैसा र खरिददर एक सय ३६ रुपैयाँ ५६...

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा : वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व...

सिद्धबाबा सुरुङमार्गका तीन वटै बाइपास छिचोलिए

काठमाडौं : सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास छिचोलिएका छन् । यसअघि गएको भदौ २६ गते बाइपास सुरुङ तीनको, असोजको ४ गते बाइपास सुरुङ एकको र अस्ति सुरुङ दुईको बाइपास छिचोलिएको आयोजनाले...

सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार

काठमाडौं : सामाजिक सुरक्षा कोषले उपचार सुविधा विस्तार गरेको छ । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले उपचार सेवा विस्तार भएको जानकारी दिएको हो । कोषका अनुसार अब योगदानकर्ताले १० लाख रुपैयाँसम्मको उपचारमा ५०...

ठूला उद्योगमा ‘लोडशेडिङ’ सुरू, माथिल्लो तामाकोशी पूर्ण क्षमतामा चलेपछि समस्या समाधान हुने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगहरूमा लोडशेडिङ सुरू गरेको छ । ‘पिक’ समय अर्थात् बेलुका ५ बजेदेखि राति ९ बजेसम्म बिजुली अभाव रहेको भन्दै प्राधिकरणले ठूला उद्योगहरूमा विद्युत्क टौती गर्न थालेको हो ।...