बिजनेस

कोरोना कोषमा हालसम्म २ अर्ब ११ करोड जम्मा

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचारका कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र...

दैनिक पाँच घण्टा पसल सञ्चालन हुने

सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दैनिक पाँच घण्टा मात्र पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ । मङ्गलबार बसेको सर्वपक्षीय र सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको उच्च जोखिम रोकथाम...

असिनाले बैतडीमा व्यापक क्षति, भोकमरीको चिन्ता

बैतडी । बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले जानकारी दिए...

लकडाउनमा रोकिएन जलबिरे पुलको काम

चितवन । लकडाउनको समयमा नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेको पुलको कामलाई निरन्तरता दिइएको छ । वर्षात्अघि ढलान र तारले बान्ने काम सम्पन्न नभए यसअघि बनाइएका संरचनामा समेत क्षति पुग्ने भएपछि कामलाई निरन्तरता दिइएको हो । मुग्लिन–नारायणगढ...

एशियाकै अग्लो झोलुङ्गे पुल सम्पन्न

पर्वत । छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको हो । कुश्मा नगरपालिका–१ पाङ...

कृषि उपजका लागि द्रुत कार्य समूह

कास्की । कोरोना भाइरसको महामारीसँग जुध्न जारी लकडाउनको समयमा अत्यावश्यक कृषि उपजसम्बन्धी सेवा सञ्चालनमा परेका समस्या समाधानका लागि गण्डकी प्रदेशमा द्रुत कार्य समूह (र्‍यापिड रेस्पोन्स टोली) गठन गरिएको छ । प्रदेश सरकारको भूमि व्यवस्था,...