बिजनेस

बबई सिँचाइ आयोजना पुनःसञ्चालन

राजापुर । बर्दिया जिल्लामा बन्दाबन्दीका कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन् । सरकारले महत्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन् । सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्डानुरुप...

अष्ट्रेलिया, चीन र कोरिया जाँदै नेपाल एयरलाइन्स

काठमाडौँ । मुलुकमा जारी लकडाउन तथा अन्तर्राष्ट्रिय हवाई आवागमन स्थगन गरिएको अवस्थामा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले धमाधम अन्तर्राष्ट्रिय गन्तव्यमा चार्टर्ड र कार्गो उडान गरिरहेको छ । लकडाउनको अवधिमा सर्वाधिक उडान गरेको नेपाल एयरलाइन्सले...

सूर्यमुखी टिप्दै कृषक

पाल्पा । लकडाउनको समय सदुपयोग गर्दै पाल्पा, निस्दी गाउँपालिका–४ लामेदमारका कृषक सूर्यमुखी फूल टिप्न व्यस्त छन् । अन्यत्र निस्कने अवस्था नभएपछि खेतमा लगाइएका सूर्यमुखीका फूल टिप्ने र घरमा सुकाउने कार्यमा यहाँका कृषकको दिनचर्या बित्ने...

प्रतिकिलो नुनको मूल्य ६० रुपैयाँ

जाजरकोट । जिल्ला सदरमुकामबाट झण्डै ७२ किलोमिटर उत्तरपूर्वमा रहेको बारेकोट गाउँपालिकामा अनुदानमा पाइने नुनको मूल्य थामिनसक्नु भएको पाइएको छ । भर्खरै गाउँपालिकाको मुकाम लिम्सासम्म सडक पुगेको छ । लकडाउनले गर्दा त्यहाँ सडक पुगे पनि...

मूल्य घटेसँगै अण्डाको उपभोग बढ्यो

चितवन । कोरोना भाइरसको जोखिम हुन नदिन जारी लकडाउनमा घरमा बसेकाहरुले अण्डाको उपभोग बढी गरेको पाइएको छ । शुरुका दिनमा अण्डा बिक्री गर्न केही कठिन भएको भए पनि मूल्य घटाएर बिक्री गरेसँगै यसको भण्डारण...

दश प्रकारका धानको बीउ मौज्दात

भद्रपुर । झापाको मेची कृषक बहुमुखी सहकारीले ४ करोड ५० लाख मूल्य बराबरको दश प्रकारको ४५० मेट्रिक टन धानको बीउ मौज्दात रहेको जनाउँदै किसानलाई बेच्न शुरु गरेको छ । तराईमा धानखेतीका लागि ब्याड राख्ने...