बिजनेस

खेती गर्ने बेला भो, रासायनिक मल छैन

लमही । खेतीपातीका समयमा दाङ जिल्लामा रासायनिक मलको अभाव देखिएको छ । मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेडले किसानको मागबमोजिम रासायनिक मल उपलब्ध गराउन नसक्दा किसान समस्यामा परेका छन् । जिल्लामा कृषि...

मादी नदीमाथि ज्याम्दुको पुल निर्माण सम्पन्न

पोखरा । कास्कीको मादी गाउँपालिका–३ र ७ जोड्ने मादी नदीमाथि ज्याम्दुको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत आठ करोड ६९ लाख लागतमा निर्माण भएको सो पुल पोखराबाट मादी...

आलुको उचित मूल्य नपाउँदा किसान मारमा

सर्लाही । आलुको उचित मूल्य पाउन नसक्दा यहाँका किसान मारमा परेका छन् । बजारमा भारतीय आलु आयात गरिएपछि मूल्यमा आएको गिरावटका कारण यहाँका किसान मारमा परेका हुन् । उचित मूल्य नपाएपछि यहाँका किसानले उत्पादन...

फौजी कीरा नियन्त्रण गर्न कृषकलाई विषादी

रामपुर । पाल्पाका विभिन्न क्षेत्रमा देखिएको अमेरिककी फौजी कीराको प्रकोप व्यवस्थापनका लागि स्थानीय पालिकाले कृषकलाई विषादी उपलब्ध गराएको छ । बगनासकाली गाउँपालिका मकैको बीउ उत्पादनको मुख्य क्षेत्र मानिन्छ । बीउ पकेट क्षेत्रमा महामारीका रुपमा...

भण्डारमै अलैँची थन्किँदा किसान मर्कामा

बलेवा । ओसिलो जमिन धेरै भएको ठाउँ हो बागलुङको ताराखोला गाउँपालिका । यहाँ परम्परागत आलु, गहुँ, कोदो, जौ, फापर र धानखेतीसमेत हुन्छ । पाखोबारी र खेतहरुमा लगाएको परम्परागत खाद्यान्न बालीले गुजारा नचलेपछि ताराखोलाका अधिकांश...

उपत्यकामा सवारी साधनको चाप बढ्यो, तेल खपतमा वृद्धि

काठमाडौँ । जारी लकडाउनकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका...