बिजनेस

नीतिगत सुधार भए निर्माण क्षेत्रमा उल्लेख्य रोजगारी

काठमाडौँ । सरकारले आन्तरिक रुपमा वातावरण बनाइदिएको खण्डमा नेपालको निर्माण क्षेत्रमा नै उल्लेख्य रोजगारी दिन सकिने नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार लकडाउन पूर्व निर्माण क्षेत्रमा कूल १५ लाख बराबरले काम...

छ उद्योग कारवाहीमा

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने छ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच...

लकडाउनको बाध्यतासँगै १८ अर्ब अन्तःशुल्क घट्यो

चितवन । कोभिड–१९ नियन्त्रणका लागि लकडाउनको बाध्यतासँगै मदिराजन्य वस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा १८ अर्ब १२ करोड ८४ लाख अन्तःशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ...

छाङ्रु र टिङ्करमा सरकारबाट खाद्यान्न पुर्‍याइँदै

काठमाडौँ । सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पुर्‍याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउनका लागि यही असार ३...

कृषकका आलु गाउँपालिकाले नै किनिदियो

स्याङ्जा । आँधीखोला गाउँपालिकाले कृषकले उत्पादन गरेको आलु बारीबाटै खरिद गरिदिएको छ । आँधीखोला–१ भक्किमले, दत्तेलटे र त्रिवेणीका बर्खे आलु बारीबाटै सो गाउँपालिकाले खरिद गरिदिएपछि उनीहरु उत्साहित भएका छन् । त्यहाँका ५४ घरका कृषकले...

कोरोनाका कारण १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको ऋण जोखिममा

काठमाडौं । व्यावसायिक मन्दी तथा विकास निर्माण रोकिँदा बैंक तथा वित्तिय संस्थाको करिब १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढीको ऋण जोखिममा रहेको पाइएको छ । वित्तिय संस्थाहरुको अवस्थाबारे गरिएको एक अध्ययनले ३४ वटा उद्योग...