बिजनेस

चिनी उद्योग सञ्चालन शुरु

सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मङ्सिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई...

आज सुनको मूल्य प्रतितोला ९०० ले घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ९०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला ९०० ले आज ओरालो लागी ९४ हजार कायम भएको...

नेप्सेमा उछालः सात अर्ब कारोवार

काठमाडौं । सत्तारुढ दलभित्र देखिएको विवादले धितोपत्र बजारलाई खासै प्रभाव पार्न सकेको छैन । आइतबार एक्कासि प्रतिनिधिसभाको विघटनको घोषणा भए पनि लडखडाएको धितोपत्र बजारमा शेयर कारोवार मापन गर्ने नेप्से परिसूचक झण्डै ९७ अङ्कले ओरालो...

खाद्य कम्पनीले चिनी नल्याउने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी नल्याउने भएको छ । यसअघि चाडपर्वलाई ध्यानमा राख्दै १० हजार मेट्रिक टन चिनी खरिदको तयारी गरेको कम्पनीले नल्याउने निर्णय गरेको हो । चाडपर्व सकिएको र...

प्रतितोला ३०० ले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार प्रतितोला...

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार...