राजनीति

मन्त्रिपरिषद् बैठक : कुलमानबारे कुनै निर्णय भएन, राजावादीको सक्रियताबारे छलफल

काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठक नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे कुनै निर्णय गर्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कुलमानबारे आज कुनै निर्णय नभएको एक मन्त्रीले बताए । बैठकमा...

४ वटा विधेयक प्रमाणित, अब राष्ट्रपतिकहाँ पठाइने

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल चार वटा विधेयक प्रमाणित गरेका छन् । राष्ट्रिय सभामा दर्ता भई दुवै सदनबाट पारित भइसकेका विधेयक अध्याक्ष दाहालले सोमबार प्रमाणित गरेका हुन् । अध्यक्ष दाहालले प्रमाणित गरेका...

संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह, जबरजस्ती नगर्न चेतावनी

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा ९माओवादी केन्द्र० ले अराजक...

दुवै सदनको बैठक आज बस्दै, राष्ट्रियसभामा मन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं : सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउसो १ बजे र राष्ट्रियसभाको बैठक दिउसो सवा १ बजे सुरु हुनेछ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव...

राष्ट्रियसभाबाट ५ वटा अध्यादेश स्वीकृत

काठमाडौं : सरकारले ल्याएका पाँच वटा अध्यादेश राष्ट्रियसभाबाट पनि स्वीकृत भएका छन् । आजको राष्ट्रियसभा बैठकमा निर्णयार्थ पेश भएका ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन’,...

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश स्वीकृत

काठमाडौं : सरकारले संसद्को अधिवेशन नचलेका बेला ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका छन् । भूमिसम्बन्धी अध्यादेशमा सरकारलाई समर्थन गर्ने दलसमेत विपक्षमा उभिएपछि सरकारले अरू ५ वटा अध्यादेशमात्रै अघि बढाएको हो...