राजनीति

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले पक्राउ गरेको छ । राजावादीको आन्दोलनमा सहभागी पूर्वगृहमन्त्रीसमेत रहनुभएका थापाले बालुवाटरतर्फ अघि बढ्नका लागि निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पक्राउ गरेको हो ।...

आन्दोलन प्रभावकारी हुँदै गएको राप्रपा बैठकको निष्कर्ष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरूले सुरु गरेको आन्दोलन प्रभावकारी हुँदै गएको निष्कर्ष निकालेको छ । शनिबार काठमाडौंमा बसेको राप्रपा कार्यसम्पादन समिति बैठकले आन्दोलनलाई मध्यनजर गरेर सरकारले...

राप्रपाको प्रदर्शनमा घुसपैठ भएको भन्दै ३ जना नियन्त्रणमा

काठमाडौं : काठमाडौँमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनमा घुसपैठ भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रदर्शनकारीहरूले प्रहरीको जिम्मा लगाएका हुन् ।  उनीहरूमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका...

संसदमा गृहमन्त्रीको राजीनामा मागसँगै आगामी बजेट प्रभावित हुने संकेत

काठमाडौं : प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहितका विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठन हुनुपर्ने विषय उठाएसँगै नयाँ बजेट प्रभावित हुने देखिएको छ । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा...

राष्ट्रिय युवा संघमा क्षितिज थेवेको प्यानल विजयी

पोखरा : नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पाँचौ महाधिवेशनबाट क्षितिज थेबेको प्यानलै विजयी भएको छ । भर्खरै प्राप्त मत परिणाम अनुसार थेवे १८८ मतान्तरले विजयी भएका हुन् । थेबेले ७९७ ल्याउँदा उनका निकटतम्...

भिजिट भिसा प्रकरण : प्रतिनिधिसभाको आजको बैठक स्थगित

काठमाडौं : भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षहरूले अवरोध गरेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलले संसद्...