राजनीति

अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको नयाँ कार्यकक्षमा आज पदबहाली

काठमाडौं : अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नयाँ कार्यकक्षमा आज पदबहाली गर्दै छिन्। आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीले सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदबहाली गर्ने कार्यक्रम तय गरिएको हो ।...

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जेनजी आन्दोलनका घाइतेहरूसँग भेट

काठमाडौं : नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूको स्वास्थ्य अवस्था बुझ्न विभिन्न अस्पतालहरूमा पुगेकी छिन्। अहिले उनी सिभिल अस्पतालमा छिन्। उनले घाइतेहरूको उपचारमा कुनै कमी हुन...

रवि लामिछाने फेरी कारागार फर्किने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने फेरि कारागार फर्किने भएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू फेरि कारागार फर्किने जानकारी दिएका हुन् । लामिछानेले फेसबुकमा लेखेका छन्, ‘संयोगले...

मन्त्रिपरिषद भोली विस्तार गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेकी छिन् । मन्त्रिमण्डल विस्तारका लागि नाम छनोट गर्ने काम भइरहेको र भोलि मन्त्रिमण्डल विस्तारसहित मन्त्रालयमा कार्यभार सम्हाल्ने तयारी रहेको उनी निकट स्रोतले जनाएको...

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसको शुभकामना

काठमाडौं : बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा शुभकामना दिएका छन् । देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसा एवम् विश्वास भएको भन्दै प्रमुख...

जुट्यो सहमति : सुशीला कार्की प्रधानमन्त्री बन्दै, प्रतिनिधिसभा विघटन हुने

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । सितलनिवासमा जेन्सी समूह, राष्ट्रपति र नेपाली सेनासमेतको...