

राजनीति
बालेनको राहदानी रोक्का र पक्राउ गर्न माग गर्दै साइबर ब्युरोमा जाहेरी
काठमाडौं : नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र ९बालेन० साहविरुद्ध जाहेरी दिएको छ । बिहीवार दिउँसो युवा संघका नेताहरू साइबर ब्युरो पुगेर मेयर साहविरुद्ध जाहेरी दिएका हुन् । मेयर साहले सामाजिक...
बिहिबार, कार्तिक २१, २०८२राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा मङ्गलवारदेखि शुरू भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज स्वदेश फिर्ता भएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,...
बिहिबार, कार्तिक २१, २०८२विश्वभर नै खैलाबैला मच्चाएको न्यूयोर्क मेयरको चुनावी परिणाम
एउटा शहरको एउटा एउटा मेयरको चुनावले कति अर्थ राख्छ भन्ने कुरा यसपटक अमेरिकाको न्यूयोर्क महानगरपालिकाको निर्वाचनले स्पष्ट पारेको छ । केही घण्टा अघि सार्वजनिक भएको निर्वाचन परिणामले विश्वभर नै खैलाबैला मच्चाएको छ । अमेरिकी...
बुधबार, कार्तिक २०, २०८२नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन
काठमाडौं : नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ । आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो...
बुधबार, कार्तिक २०, २०८२राष्ट्रपति पाैडेलसँग राष्ट्रसङ्घका महासचिव गुटेरेसको शिष्टाचार भेट
काठमाडौं : ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुने सिलसिलामा कतारको राजधानी दोहामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच कोपनहेगन...
मङ्लबार, कार्तिक १९, २०८२माओवादी विभाजनको असर : पूर्वअर्थमन्त्री जनार्दन शर्माको परिवार तीन टुक्रामा विभाजित
नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग एकीकरण गर्ने पार्टी निर्णय विरुद्ध विद्रोह गर्दै पार्टी उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)सहितका नेताहरुले प्रगतिशिल अभियान नेपाल नामक अभियानको घोषणा गरेका छन् । योसँगै नेकपा माओवादी केन्द्र औपचारिक रुपमा...
मङ्लबार, कार्तिक १९, २०८२-
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


