राजनीति

ओलीले केन्द्रीय कमिटी बैठक बोलाएसँगै बन्दसत्र सर्‍यो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् । बिहान ९ बजे काठमाडौँको भृकुटीमण्डपमा बस्ने गरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । पार्टी महाधिवेशन...

एमाले महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरू हुँदै

काठमाडौं : नेकपा एमालेको ११औँ महाधिवेशनमा आजदेखि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुँदैछ । हिजो भक्तपुरको सल्लाघारीमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित एमालेको ११औँ महाधिवेशन उद्घाटन भएको थियो । आज बिहान काठमाण्डौको भृकुटीमण्डपमा सुरु...

एमालेले विधान संशोधन नगर्ने, पदाधिकारी र केन्द्रीय सदस्य नथप्ने

काठमाडौं : नेकपा एमालेले विधान संशोधन नगर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले गत भदौमा भएको विधान अधिवेशनबाट पारित विधानबाट नै नेतृत्व चयन गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले...

अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद् विस्तार भएको छ । थपिएका चार जना नयाँ मन्त्रीहरूले शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । नयाँ मन्त्रीहरुमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह...

एमाले सचिवालय बैठक बस्दै, सचिवालय बैठक पेचिलो बन्ने सम्भावना

काठमाडौ : महाधिवेशनको संघारमा रहेको नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी मुख्यालय च्यासलमा दिउँसो १ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत, विधान संशोधन प्रस्ताव र महाधिवेशन सञ्चालनको...

‘जेनजी’सँग भएको सम्झौताको वैधानिकतामा प्रश्न

काठमाडौं : गएको भदौ २३ र २४ गते भएको प्रदर्शनलाई आन्दोलनका रूपमा संस्थागत गर्न सरकार र ‘जेनजी’बीच हिजो बेलुका भएको सम्झौताको वैधानिकतामाथि प्रश्न उठेका छन् । सरकारले प्रदर्शनलाई जनआन्दोलनको मान्यता दिँदै कतिपय संवैधानिक र...