राजनीति

एमाले अध्यक्षमा ओली र पोखरेलको रोचक भिडन्त

काठमाडौं : नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ । केही दिन अगाडी ओली बलियो देखिएकोमा उनैका बलिया सारथीहरुले एक–एक गर्दै साथ...

राजनीतिक दलहरूसँग वार्ता गर्न उच्चस्तरीय संवाद समिति गठन

काठमाडौं : सरकारले विभिन्न राजनीतिक दल र सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको...

एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान

काठमाडौं : नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया शुरु छ । मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ता आज हुनेछ भने भोलि मतदानको कार्यक्रम राखिएको छ । बिहान साढे १०...

चुनावको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्न राष्ट्रपतिको सुझाव

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको मितिमा दाँयाबाँया नहुने गरी सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रिय सुरक्षा...

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने

काठमाडौं : नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य जारी महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने भएका छन् । नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् । जारी केन्द्रीय कमिटी बैठकमा...

एमालेको बन्दसत्र १२ बजेपछि, बिहान केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ । महाधिवेशन शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको थियो । बन्दसत्र भने आज भृकुटीमण्डपमा सुरु हुँदैछ । मध्याह्न सवा १२ बजेपछि बन्दसत्रका कार्यक्रम सुरु हुने...