राजनीति

आउँदो चुनावमा गठबन्धनबीच बलियो तालमेल हुने : प्रचण्ड

रुपन्देही : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो सङ्घ र प्रदेशको चुनावमा गठबन्धन दलबीच पालिका चुनावभन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा...

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी...

एमालेका विरुद्ध विद्रोह जारी छ, ओली गुटको विरोधमा सशक्त उभिनुपर्छ : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आफ्नो पूर्व पार्टी नेकपा (एमाले)का विरुद्ध अहिले पनि विद्रोह जारी रहेको बताएका छन्। पार्टी पुनर्गठनका अवसरमा आयोजित कार्यक्रममा खनालले एमालेले फैलाएको भ्रमलाई चिर्नुपर्ने बताए। उनले अझै एमालेका...

सिट बाँडफाँट विहीबार टुंग्याउने गठबन्धनमा सहमति

काठमाडौं : आगामी निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठक मंगलबार पनि बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले विहीबार पुनः बस्नेगरी टुंगिएको हो । सहमति...

विप्लव नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सम्झौता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सोमवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कोइरालाले...

माओवादी केन्द्रको महासचिवमा देवप्रसाद गुरुङ र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को महासचिवमा देवप्रसाद गुरुङ चयन भएका छन्। शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले महासचिवमा देवप्रसाद गुरुङलाई चयन गर्ने निर्णय गरेको हो । त्यसैगरी पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी...