राजनीति

बाबुराम भट्टराईद्वारा आउँदो चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आउँदो चुनाव नलड्ने घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै २०६४, २०७० र २०७४ सालको संविधान सभा र प्रतिनिधि सभा चुनावमा अत्यधिक...

आज एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : आज नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बस्न लागेको हो । आजको बैठकमा निर्वाचनको तयारी र उम्मेदवार चयनका विषयमा छलफल हुने...

कांग्रेस संस्थापन पक्षसँग कोइराला पक्ष आक्रोशित

काठमाडौं : कांग्रेस पार्टी संस्थापन पक्षले प्रदेशसभा र प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको उम्मेदवारी चयनमा एकलौटी गरेको भन्दै नेता शेखर कोइराला पक्षले आपत्ति जनाएको छ । शनिबार काठमाडौंमा खवरदारी सभाको आयोजना गरी कोइराला पक्षका नेताहरुले त्यो...

एमालेसँग एक्लै चुनाव लड्न नसक्ने भएपछि गठबन्धन बन्यो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै लड्न नसक्ने भएपछि सत्तारुढ दलहरु गठबन्धन बनाएर चुनावमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा सङ्घ, नेपालको प्रचार भेलालाई सम्बोधन गर्दै उनले...

सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको...

माओवादीले बुझायो समानुपातिक सूची, बाबुरामको पार्टीबाट ५ जनाको नाम राखियो

काठमाडौं : आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि बन्दसूची बुझाउनका लागि ठूला दलहरू निर्वाचन आयोगको कार्यालय पुगेका छन् । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका...