राजनीति

केपी ओली र बाबुराम भट्टराईबीच बालकोटमा भेटवार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । ओली र भट्टराईबीच आज सोमवार ओली निवास बालकोटमा भेटवार्ता भएको हो ।...

एकीकृत समाजवादीले सरकारमा जाने या नजानेबारे निर्णय आज गर्ने

काठमाडौं : सरकारमा जाने या नजाने विषयमा एकीकृत समाजवादीले आज निर्णय गर्ने भएको छ । आज बस्ने पोलिटब्युरो बैठकले यसबारे निर्णय गर्ने पार्टीले जनाएको छ । हिजो बसेको स्थायी कमिटी बैठकले आज बिहान ११...

एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने

काठमाडौं : एकीकृत समाजवादी सरकारमा जाने/नजानेबारे पोलिटब्युरो बैठकपछि मात्रै टुङ्गो लाग्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेसँगको पार्टी एकता बाहिरी हल्लामात्रै भएको बताएका हुन् । उनले पार्टीले भोलि...

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै, यस्तो छ बैठकको एजेण्डा

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आज बस्दैछ । सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन समाजवादीले बैठक बोलाएको हो । केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले चुनावमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो...

प्रभु साहको नेतृत्वमा ‘आम जनता पार्टी’ गठन

काठमाडौं : स्वतन्त्र सांसद प्रभु साहको नेतृत्वमा नयाँ पार्टी गठन भएको छ । काठमाण्डौमा आज बिहीवार सम्पन्न भेलाले साहको अध्यक्षतामा आम जनता पार्टी घोषणा गरेको हो । भेलाले ५१ सदस्यीय तदर्थ समितिसमेत गठन गरेको...

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बिहान ९ बजेबाट बैठक बस्नेछ । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय...