राजनीति

बालुवाटारमा प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबिच आज भेट भएको हो। आजको भेटमा समसमायिक राजनीतिक अवस्थासँगै नयाँ गठबन्धन सरकारको प्रभावकारिता...

सम्मानजनक शक्ति बाँडफाँट भए मात्र जसपा सरकारमा जाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले सम्मानजनक शक्ति बाँडफाँट भए मात्र सरकारमा जाने निर्णय गरेको छ । मंगलबार सकिएको राजनीतिक समितिको बैठकले सरकारमा जाने नजानेबारे मत विभाजित भएको थियो । बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने...

एकीकृत समाजवादीले सरकारमा जाने/नजाने निर्णय लिन सकेन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले सरकारमा जाने/नजानेबारे निर्णय लिने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको छ । आज मङ्गलवार सम्पन्न पार्टी पोलिटब्युरो बैठकले यो निर्णय गरेको हो । थप अध्ययन, छलफल, विचार, विमर्श गर्नुपर्ने...

प्रधानमन्त्री प्रचण्डले आज निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सोमबार सचिवहरुका कार्यविवरण सुनेसँगै मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको हो । तेश्रो पटक...

स्वतन्त्र सांसद किरण साह एमालेमा प्रवेश

काठमाडौं : रौतहट–२ बाट सङ्घीय सांसदमा स्वतन्त्र निर्वाचित किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व...

निर्वाचित जनप्रतिनिधिलाई ६ महिनाको कार्यप्रगति पेस गर्न जनमतको पत्र

काठमाडौं : जनमत पार्टीले पार्टीबाट पालिकामा निर्वाचित जनप्रतिनिधिसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ । पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतले पत्र लेख्दै जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन...