

राजनीति
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच पार्टी एकता हुने
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमत पार्टीबीच पार्टी एकता हुने भएको छ । भोलि घट्टेकुलो स्थित इच्छुक प्रतिष्ठानमा एक कार्यक्रमबीच पार्टी एकता भएको घोषणा गर्ने तयारी गरेका छन् । क्रान्तिकारी...
बिहिबार, चैत्र २३, २०७९सत्ता गठबन्धनले न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दै
काठमाडौं । सत्ता गठबन्धनले संयुक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी गरेका छन् । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भएकोमा थप परिमार्जनसहित आज सार्वजनिक गर्न लागिएको...
बिहिबार, चैत्र २३, २०७९उपचुनाव : चितवन–२ मा रवि लामिछानेविरुद्ध ४ वटा उजुरी, अन्यत्र उजुरी परेन
काठमाडौं : आउँदो वैशाख १० गते हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गराएकाविरुद्ध परेको उजुरीमाथि आज बुधवार जाँचबुझ हुँदैछ । चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...
बुधबार, चैत्र २२, २०७९नेविसंघको रडाको तीन बुँदे सहमतिमा अन्त्य
काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको रडाको तीन बुँदे सहमती गर्दै अन्त्य भएको छ । सहमति अनुसारतदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ। पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा मंगलवार...
मङ्लबार, चैत्र २१, २०७९गठबन्धनका उम्मेदवारलाई जिताउन पाँच दलको आह्वान
काठमाडौं : आउँदो वैशाख १० गते हुने उपचुनावमा आफ्ना उम्मेदवारलाई जिताउने सत्ता गठबन्धनमा आबद्ध पाँच दलले आह्वान गरेका छन् । आज मङ्गलवार दिउँसो संयुक्त विज्ञप्ति निकालेर सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले आफ्ना उम्मेदवारलाई...
मङ्लबार, चैत्र २१, २०७९प्रचण्ड सरकारको सय दिन : ३७ बुँदे उपलब्धि सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको आज सय दिन पुगेको छ । सरकारको सय दिनलाई ‘हनिमुन अवधि’ भनिन्छ र यस अवधिमा गरेका कामले सरकारको आउँदो यात्राको सङ्केत गर्छ ।प्रचण्ड नेतृत्वको...
सोमवार, चैत्र २०, २०७९-
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३
-
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
प्रधानमन्त्री बालेन र मोदीबीच ७ गते हैदरावाद..
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


