राजनीति

प्रदेश सरकारमा छिटै सहभागी हुन्छौं : अध्यक्ष नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागी हुने बताएका छन् । मङ्गलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरू...

बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार, कांग्रेसका २ मन्त्रीले लिए शपथ

हेटौंडा : बाग्मती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसका दुईजना मन्त्रीले आज शपथ लिएका छन् । आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले आर्थिक मामिला तथा...

बहादुर सिं लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुँदै

हेटौंडा । बहादुर सिं लामाको नेतृत्वमा कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसका बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामा र प्रदेशसभा सदस्य तीर्थ लामाले आइतबार साँझ मन्त्री पदको शपथ...

चितवन–२ मा जितनारायणलाई जिताउन विद्रोही कांग्रेसको अपिल

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई कांग्रेसका विद्रोहीहरूले पनि अपिल जारी गरेका छन् । चितवन २ मा वैशाख १० मा उपनिर्वाचन हुँदैछ। यहाँ कांग्रेसका श्रेष्ठ सत्ता गठबन्धनबाट साझा...

नागरिक उन्मुक्ति पार्टीले पुसको पहिलो साता पहिलो महाधिवेशन गर्ने

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पहिलो महाधिवेशन आगामी २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको...

क्रान्तिकारी माओवादी र बहुमत पार्टीबीच एकताबारे जानकारी दिन आज संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको तयारी भइरहेको छ । पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार...