राजनीति

कोशीमा पाँच दिनको समय दिँदै सरकार गठन गर्न प्रदेश प्रमुखको आह्वान

विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ५ दिन समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका छन् । उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा मिलीजुली सरकार...

कोशी प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु

काठमाडौं । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनको गृहकार्य सुरु भएको छ । पाँचदलीय सत्ता गठबन्धनले राप्रपाको साथ लिएर नयाँ सरकार गठन गर्न गृहकार्य थालेको हो । प्रदेश प्रमुखले नयाँ सरकार...

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले हिजो (बिहीबार) विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा स्थगित गरिएको थियो । मुख्यमन्त्री कार्की प्रदेशसभाबाट बाहिरिएपछि ३०...

जसपाको विधान अधिवेशन आज समापन हुँदै

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन आज समापन हुने भएको छ । गत आइतबारदेखि सुरु भएको विधान अधिवेशन पूर्ववत् तालिका अनुसार आज समापन हुन लागेको हो। आजको बैठकमा मस्यौदा विधानमाथि समूहगत छलफलमा...

जसपाको विधान अधिवेशनमा आजबाट समूह छलफल हुने

काठमाडौं : जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन जारी रहेको छ । सो अधिवेशनको दोस्रो दिन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधान माथि सोमवार १० समूहमा विभाजन गरेर छलफल हुने भएको हो। हिजो आइतबार...

सिन्धुपाल्चोकका पूर्वसभापति विकास लामाको निधन

काठमाडौं : नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए ।ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट...