राजनीति

आजबाट कांग्रेस केन्द्रीय समिति बैठक बस्ने, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजबाट सुरु हुँदै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट सुरु हुनेछ । कांग्रेसको कार्यसमिति बैठक अघिल्लो वर्ष साउनमा बसेपछि अहिलेसम्म बस्न सकेको थिएन...

जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : मन्त्री शर्मा

काठमाडौं : नेपाल सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले डा. चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताइन् । मङ्गलवार सिंहदरबारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने...

प्रचण्डकाे स्पष्टीकरण : ‘भवनामा आएर भनेँ, नबाेलेकाे भए ठिक हुन्थ्याे’

काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिबारे साेमवार प्रतिनिधि सभामा स्पष्टीकरण दिँदै...

काेशीकाे मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । बहुमत सांसदको हस्ताक्षरसहित दाबी गरेका थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । थापालाई नेपाली कांग्रेस,...

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं : राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । बुधबार बसेको बैठकको सुरुवातमै एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति स्वीकार गर्न नसकिने भन्दै...

एमालेको अवरोधपछि लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

दाङ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्द भएको छ। बैठक सोमवार भोलि दिउँसो १ बजे फेरि बस्ने गरी स्थगित भएको सभामुख तुलाराम घर्तीले जानकारी दिएका छन्।...