राजनीति

अन्धाधुन्ध मूल्यवृद्धि भइरहेकाे छ, सरकारले नियन्त्रण गर्न सकेन : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले मुल्यवृद्धि नियन्त्रण गर्ने कोसिस नगरेको बताएका छन् । आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले कोसिस...

कानुन बनाउने सदन गतिहीन, सरकारले बिजनेश दिँनै सकेन

सदनलाई प्रभावकारी बनाउने जिम्मा सरकारको हो । तर सरकारले छलफलका लागि पर्याप्त विधेयक नै दिन सकेको छैन । सरकारले संसदमा देखाएको रवैयाले संसदीय व्यवस्थाकै धज्जी उडाएको छ । कानुन बनाउने सदनलाई गतिहीन बनाएर राजनीति...

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका उहाँ हिजो तिब्बतको ल्हासा आएका थिए । प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि आज बिहान ल्हासाको गङ्गा...

तिब्बतमा प्रधामन्त्री प्रचण्ड र सिपिसीका सचिव वाङबीच भेटवार्ता

ल्हासा : चीनको औपचारिक भ्रमणका क्रममा ल्हासामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको स्वशासित क्षेत्र तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत पार्टी कमिटीका सचिव वाङ सियाङसँग भेटवार्ता गरेका छन् । भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले आफ्नो चीन...

एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा चार जनाको उम्मेदवारी

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी...

यस्ता छन् प्रधानमन्त्री ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा भएका द्विपक्षीय सम्झौताहरू

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका क्रममा करिब १ दर्जन द्विपक्षीय सहमति तथा सम्झौताहरूमा हस्ताक्षर भएको छ । बेइजिङको ग्रेट हल अफ दि पिपलमा चिनियाँ समकक्षी ली छ्याङसँगको भेटमा दुई देशबिच...