राजनीति

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु

नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान बिहिवारबाट सुरु भएको छ । ‘समृद्धिका लागि संकल्प यात्रा, २०८०’ नाराका साथ झुलाघाट-चिवाभञ्ज्याङ अभियान सुरु भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा राष्ट्रिय झन्डा फहराएर अभियानको...

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप–२८ मा सहभागी हुने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप–२८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएका छन् । नेपाल एअरलाइन्सको नियमित उडानबाट उनी नेतृत्वको...

काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित

मोरङ : कोशी प्रदेशसभाको आज बुधवार बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ सर्वसम्मतले पारित भएको...

प्रधानमन्त्री प्रचण्ड कोप–२८ मा सहभागी हुन आज दुबई जाँदै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्सतर्फ प्रस्थान गर्ने भएको छ । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित...

सुकुम्बासी समस्या एक हप्ताभित्रै समाधान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी समस्या समाधान गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने बताएका छन् । आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (माओवादी केन्द्र) को वेबसाइट सार्वजनिक गर्दै प्रधानमन्त्रीले एक...

कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा

नवलपरासी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले चाहँदैमा राजतन्त्र नआउने बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दलदलेमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई आज सोमवार सम्बोधन गर्दै सभापति देउवाले कसैले भन्दैमा राजतन्त्र...