राजनीति

प्रधानमन्त्री प्रचण्ड युगान्डामा

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डा पुगेका छन् । असंलग्न आन्दोलन ९नाम० को १९औँ शिखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड काम्पला पुगेका हुन् ।...

राष्ट्रपति पाैडेलद्वारा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

काठमाण्डाै : राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नुभएको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले...

असंलग्न आन्दोलनको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री युगान्डातर्फ

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा गएका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ गएका हुन् । सम्मेलन भोलि र पर्सि युगान्डाको राजधानी...

सरकारबाट बाहिरिने एकीकृत समाजवादीको घुर्की

काठमाण्डौ : सरकार सञ्चालन र राष्ट्रिय सभा चुनावको सिट बाँडफाँटलाई लिएर गठबन्धनका ठूला दल कांग्रेस र माओवादीप्रति एकीकृत समाजवादी पार्टीले व्यापक असन्तुष्टि प्रकट गर्दै दलका जिम्मेवार नेताहरुले सरकारबाट बाहिरिने सम्मको घुर्की लाउन थालेका छन्...

राष्ट्रिय सभा निर्वाचनको लागि आजदेखि आचारसंहिता लागु

काठमाण्डौ : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले ११ माघमा हुने निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले...

ताइवान चीनकै अभिन्न अङ्ग हाे : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ‘ताइवान स्वतन्त्रता’ को विपक्षमा रहेको बताएका छन् । आज काठमाण्डौमा चिनियाँ नयाँ वर्षको उद्घाटन गर्दै प्रधानमन्त्रीले ताइवान चीनकै अभिन्न अङ्ग भएको भन्दै ‘ताइवान स्वतन्त्रता’ का सम्बन्धमा नेपालको...