राजनीति

गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीसहित २ मन्त्रीले लिए शपथ

पोखरा : गण्डकी प्रदेशमा नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीको शपथ गराएका हुन् । अधिकारी एमालेका २२,...

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा शपथ ग्रहण

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिएका हुन् । माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर...

उपनिर्वाचन : उम्मेदवारी दर्ता गराएकाविरुद्द आज उजुरी दर्ता र जाँचबुझ हुने

काठमाडौं : उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्द आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिँउसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा राजीनामा

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् । प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले अन्ततः राजीनामा...

गण्डकीमा सरकार बनाउन दलहरुको कसरत सुरु

गण्डकी, २२ चैत : मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार पदबाट राजीनामा दिएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ उपधारा (२) बमोजिम यही चैत २७...

विश्वासको मत लिनुअघि सुदूरपश्चिमका मुख्यमन्त्री आन्तरिक परामर्शमा

२२ चैत, धनगढी । सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको...