राजनीति

कतारका अमिर थानी र प्रधानमन्त्री प्रचण्डबीच आज द्विपक्षीय भेटवार्ता हुँदै : पाँच समझदारीपत्रमा हस्ताक्षर हुने

काठमाडौं : कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुँदैछ । भेटपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । दुई देशबीच विभिन्न ५...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा...

गठबन्धनलाई दिगो र परिणाममुखी बनाउने एमाले परिषद् बैठकको निष्कर्ष

काठमाडौं : नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले वर्तमान सत्ता समीकरणलाई दिगो, परिणाममुखी र सफल बनाउने सङ्कल्प गरेको छ । बैठकको दोस्रो दिन हिजो विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलपछि तयार गरिएको निष्कर्षमा देशमा स्थिरता...

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले सुदूरपश्चिम उथलपुथल

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीबाटै दुई जनाले दाबी पेस गरेका छन् । नेपाली कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरी र नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको समर्थनमा कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी...

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक विकासका लागि सरकारले निजी क्षेत्रसँगको समन्वय तथा सहकार्यलाई पहिलो प्राथामिकतामा राखेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणा सभा एवम् उद्योग वाणिज्य दिवस...

कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

काठमाडौं : कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेका छन् । प्रदेश सभाका एक चौथाइभन्दा धेरै प्रदेश सभा सदस्यले दिएको पत्रको आधारमा प्रदेश प्रमुख खापुङले आउँदो वैशाख ६ गतेका लागि...