राजनीति

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं : इलाम २ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका निर्वाचन आयोगले जनाएको...

इलाम २ मा सुहाङलाई २६ सयभन्दा बढी मतको अग्रता

इलाम : प्रतिनिधि सभा अन्तरगत इलाम–२ मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता बढाउँदै लगेको छ । २० हजार ५३६ मत गन्दा एमाले उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ६०३ को मतान्तर बनाएका हुन् । सुहाङले...

उप निर्वाचन : इलाममा बिहान ११ बजेपछि र बझाङमा दिउँसोपछि मतगणना गर्ने तयारी

काठमाडौं : इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर...

सरकारले सहकारी पीडितका समस्या समाधान गर्न ‘फास्ट ट्र्याक’ बाट कानुन बनाउने

काठमाडौं : सरकारले ‘फास्ट ट्र्याक’ बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहकारीको...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । आज प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको...

उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न निषेध

काठमाडौं : यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ ।...