राजनीति

छानबिन समिति गठनको दबाब दिन कांग्रेसले सडक आन्दोलन गर्ने

काठमाडौं : नेपाली कांग्रेसले सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति गठनको दबाब दिन सडक आन्दोलन गर्ने भएको छ । पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सदनसँगै सडक आन्दोलन...

प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई उपलब्ध हुँदै आएको समानीकरण अनुदान कटौती नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका प्रतिनिधिहरूले संयुक्त रुपमा आज...

प्रतिशोध साँध्न गरिएको पक्राउ अस्वीकार्य : शेखर कोइराला

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको बताएका छन् । मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल एक्समा उनले...

कान्तिपुर पब्लिकेशनका का अध्यक्ष कैलाश सिरोहिया पक्राउ

काठमाडौं : कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा रहेको कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान...

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै, संभावित कार्यसूची यस्तो छ

काठमाडौं : संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

गृहमन्त्री लामिछानेलाई कारबाही गर्न धनराज गुरुङको निवेदन

काठमाडौं : गृहमन्त्री रवि लामिछानेलाई अवहेलनाको कारबाही गर्न माग गरेर नेपाली कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका छन् । हिजो प्रतिनिधि सभाको बैठकमा आफूमाथि रातो पासपोर्ट बेचेको जस्तो गम्भीर...