प्रशासन

प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै, कांग्रेस–एमालेको आजै नयाँ सरकार गठन गर्ने तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विश्वासको मत लिँदै छन्। सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा उनले पाँचौँ पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् । पछिल्लोपटक कांग्रेस र एमालेबीच सत्ता साझेदारीका लागि...

आजदेखि तीन दिनसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले पर्सि शनिवार बिहानसम्म देशका धेरैजसो क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ। महाशाखाकाअनुसार अहिले मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा...

अनुसन्धान विभागका अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं : विशेष अदालतले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतलाई नक्कली प्रमाणपत्र पेस गरेको मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले आज बस्नेतलाई भ्रष्टाचार निवारण ऐन २०१७ अनुसार दोषी ठहर गरेको हो।...

नक्कली लाइसेन्सको अभियोगमा यातायातका १५ जनाविरुद्द मुद्दा दायर

काठमाडौं : यातायात व्यवस्था विभागका १५ जनाविरुद्द मुद्दा दायर भएको छ । नक्कली लाइसेन्स विवतरण गरेको आरोपमा उपसचिवसहित १५ जनाविरुद्द काठमाडौं जिल्ला अदालतमा लिखित सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको हो । जिल्ला सरकारी वकिल...

प्रतिनिधिसभा बैठक आज बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी र कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूचीमा उल्लेख छ...

प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल...