प्रशासन

काभा २० वर्षमूनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानलाई

काठमाडौं : काभा २० वर्षमुनीको महिला भलिबल च्याम्पियनसिपको उपाधि कीर्गिस्तानले जितेको छ । माल्दिभ्सको मालेमा हिजो भएको फाइनलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै कीर्गिस्तान च्याम्पियन बनेको हो । कीर्गिस्तानले श्रीलंकालाई २८–२६, २५– १७...

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

हेटौँडा : बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त भएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १६८ (२)...

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ संभावित कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् । स्वास्थ्य...

लुम्बिनीकाे मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

काठमाडौं : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जना सांसदको समर्थनमा दाबी पेश गर्नुभएका आचार्यलाई आज प्रदेश प्रमुख...

प्रधानमन्त्री ओलीले दुई तिहाइ संसदको विश्वास मत पाए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ संसदको विश्वासको मत प्राप्त गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै ७४...

परराष्ट्र सचिव लम्साल सोमबार चीन जाने

काठमाडौं : परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल सोमबार चीन जाने भएकी छिन् । चीनको कुनमिङमा हुने पाँचौँ चीन–दक्षिण एसिया सहयोग मञ्चमा भाग लिन उनी सोमबार त्यहाँ जान लागेकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार सो...