

-
बैतडी । बैतडीका विभिन्न स्थानमा परेको असिनाले गहुँबाली र तरकारीबालीमा व्यापक क्षति पुर्याएको छ । मङ्गलबार अपराह्न दिउँसो जिल्लाको पुर्चौंडी नगरपालिकाका विभिन्न स्थानमा परेको असिनाले गहुँबालीमा व्यापक क्षति पुर्याएको स्थानीय विनोदकुमार कुँवरले जानकारी दिए । उनले भने, “भित्र्याउनै लागेको गहुँबालीमा असिनाले व्यापक क्षति पुर्याएको छ ।”
नगरपालिकाका सबै वडामा असिनाले गहुँबालीमा क्षति पुर्याएको बताइएको छ । असिनाले गहुँबाली र तरकारी बालीमा क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । यसअघि केही दिन पहिला परेको असिनाले पुर्चौंडीको वडा नं ३ ढुङ्गाबिसौनामा व्यापक क्षति पुर्याएको थियो । भित्र्याउनै लागेको गहुँबालीमा क्षति पुर्याएपछि किसानहरु भोकमरी हुने चिन्तामा छन् ।
News Desk 0 response बुधबार, बैशाख १०, २०७७

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
राहदानी छपाइको भ्रष्टाचार : महानिर्देशकसहित ५ जनालाई..
सोमवार, असार १५, २०८३ -
भूकम्पको ३२ घण्टापछि १८ दिने शिशु र..
सोमवार, असार १५, २०८३ -
सांसदका काम र व्यवहार नागरिकले नियालिरहेका हुन्छन्..
सोमवार, असार १५, २०८३ -
चार पूर्वप्रधानमन्त्रीको एक स्वर : कम्युनिष्टहरू मिल्नुपर्छ
आइतवार, असार १४, २०८३ -
कालोसिसा प्रयोग गर्ने ५७ सवारीचालक कारबाहीमा
आइतवार, असार १४, २०८३
-
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
अमेरिका–इरान तनावले मध्यपूर्व युद्धविराममा चुनौती
शनिबार, असार १३, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३



