

-
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप नयाँ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण नदेखिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नयाँ सङ्क्रमित व्यक्ति नभएको र सङ्क्रमित आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म कूल एक हजार ७९६ नमूना परीक्षण सम्पन्न भएको छ । काठमाडौँ उपत्यका बाहिर नौ स्थानमा नमूना परीक्षणको सेवा शुरु भएको छ । प्रवक्ता डा देवकोटाका अनुसार कैलाली र कञ्चनपुरमा परीक्षण शुरु गरिएको छ । आज कञ्चनपुरमा २१ र कैलालीमा १८ नमूना सङ्कलन भएको भएको छ । त्यस्तै, जुम्ला र अछाममा स्वाबको नमूना सङ्कलन शुरु भएको छ । स्वाबको ४०० भन्दा बढी नमूना लिने तयारी छ ।
हालसम्म काठमाडौँमा १६, उपत्यका बाहिर ८४ गरी कूल १०० जना आइसोलेसनमा छन् । नेपालभरि नौहजार २२८ जना क्वारेन्टाइनमा छन् । वीरेन्द्र सैनिक अस्पताल संयुक्त मेडिकल टोलीले सशस्त्र बल र नेपाल प्रहरीका अस्पतालका २६ जना स्वास्थ्यकर्मीलाई तालीम दिएको पनि डा देवकोटाले जानकारी गराएका छन् ।
News Desk 0 response मङ्लबार, चैत्र २५, २०७६

सम्बन्धित शीर्षकहरु
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ सरकारलाई खुल्ला सुझाव
सोमवार, चैत्र २, २०८२-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
समानुपातिकतर्फ प्रणालीतर्फ ११० सांसदको फाइनल सूची घोषणा
सोमवार, चैत्र २, २०८२ -
आयल निगमको असक्षमताले खाना पकाउने ग्यासको अभाव..
सोमवार, चैत्र २, २०८२ -
भारतको एक अस्पतालमा आगलागी : १० जना..
सोमवार, चैत्र २, २०८२ -
स्वतन्त्र कर्मचारी अभियानकोतर्फबाट प्रशासन सुधारका लागि नयाँ..
सोमवार, चैत्र २, २०८२ -
इरान विरुद्धको युद्धमा अमेरिकाले दुई हप्तामै खर्चियो..
सोमवार, चैत्र २, २०८२
-
खाडी क्षेत्रको तेल उत्पादन बन्द हुने कतारको..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२ -
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२



