

-
सुर्खेत ।
नेपाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम सोमबारदेखि सुरु भएको छ । जिल्लाको सदरमुकाम मान्मस्थित पञ्चदेवल माध्यमिक विद्यालयका कक्षा ९ मा अध्ययनरत विद्यार्थीलाई उक्त तालिम दिन लागिएको हो ।
सेनाको रणसुर गुल्म कालिकोटले एक कार्यक्रम आयोजना गरी तालिम सुरु गरेको छ । तालिम शुभारम्भ गर्दै रणसुर गुल्मपति मेजर विज्ञान खनालले स्वस्थ, अनुशासित, कर्तव्यनिष्ठ, लगनशील युवा तथा नेपालजस्तो विभिन्न प्राकृतिक प्रकोप आउन सक्ने मुलुकमा विपद् परेका बेला स्वयमसृवकका रूपमा काम गर्ने युवादस्ता निर्माण गर्न नेपाली सेनाको राष्ट्रिय सेवादलद्वारा प्रदान गरिने ७९ दिने एनसीसी जुनियर डिभिजनको तालिम दिन लागिएको बताए ।
उनले विद्यार्थीलाई तालिम अवधिभर ड्रेस, खाना, नास्तालगायत औषधोपचारसमेत सेनाले व्यवस्था मिलाएको जानकारी दिए । १८५६ मा बेलायतबाट सुरु भएको राष्ट्रिय सेवा दल नेपालमा ०२२ सालदेखि निर्माण गर्न थालिएको हो ।
७९ दिनसम्म जुनियर डिभिजनको तालिम गरेका विद्यार्थीमध्येबाट उत्कृष्ट हुने विद्यार्थीलाई सिनियर डिभिजनको तालिममा समावेश गरिन्छ । उनीहरूले विभिन्न मुलुक भ्रमण गर्नेसमेत अवसर प्राप्त गर्छन् । गत वर्षको ब्याचमा पञ्चदेवल विद्यालयकै छात्रा नस्पता शाहीले श्रीलंका भ्रमण गर्ने अवसर पाएकी थिइन् ।
News Desk 0 response मङ्लबार, असार ५, २०७५
-बिस्नप्रसाद न्यौपाने

सम्बन्धित शीर्षकहरु
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
मङ्लबार, अशोज ६, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
सुत्केरीलाई ६ महिना र श्रीमान्लाई ४२ दिन..
सोमवार, अशोज ५, २०८३ -
सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४..
शनिबार, अशोज ३, २०८३ -
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ
शुक्रबार, अशोज २, २०८३
-
निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३ -
सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख..
मङ्लबार, भदौ ३०, २०८३ -
अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था..
बिहिबार, अशोज १, २०८३



