

-
जेनेभा । प्राणघातक कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २०३ पुगेको छ । संसारभरि ११ लाख १७ हजार ८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो विवरण सार्वजनिक गरेकोे छ ।
कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराएका छन् । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताएका छन् । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरिसकेको छ ।
कोरोनाभाइरस संक्रमणबाट प्रभाव परेका केही मुलुकको पछिल्लो विवरण
देश मृतक सङ्क्रमित निको भएका
इटाली १४ हजार ६८१ १ लाख १९ हजार ८२७ १९ हजार ७५८
स्पेन ११ हजार १९८ १ लाख १९ हजार १९९ १३ हजार ५१३
अमेरिका ७ हजार ४०२ २ लाख ७७ हजार ४७५ १२ हजार २८३
जर्मनी १ हजार २७५ ९१ हजार १५९ २४ हजार ५७५
फ्रान्स ६ हजार ५०७ ८२ हजार १६५ १४ हजार ८
चीन ३ हजार ३२६ ८१ हजार ६३९ ७६ हजार ७५५
इरान ३ हजार २९४ ५३ हजार १८३ १७ हजार ९३५
बेलायत ३ हजार ६०५ ३८ हजार १६८ १३५
टर्की ४२५ २० हजार ९२१ ४८४
स्वट्जरल्याल्ड ५९१ १९ हजार ६०६ ४ हजार ८४६
बेल्जियम १ हजार १४३ १६ हजार ७७० २ हजार ८७२
नेदरल्यान्ड्स १ हजार ४८७ १५ हजार ७२३ २५०
क्यानाडा २०८ १२ हजार ५४९ २ हजार १८६
अष्ट्रिया १६८ ११ हजार ५२४ २ हजार २२
दक्षिण कोरिया १७७ १० हजार १५६ ६ हजार ३२५
पोर्चुगल २४६ ९ हजार ८८६ ६८
ब्राजिल ३६५ ९ हजार २१६ १२७
इजरायल ४० ७ हजार ४२८ ४०३
स्विडेन ३५८ ६ हजार १३१ २०५
अष्ट्रेलिया ३० ५ हजार ४५४ ५८५
नर्वे ५९ ५ हजार ३७० ३२
आयरल्याण्ड १२० ४ हजार २७३ २५
रुस ३४ ४ हजार १४९ २८१
डेनमार्क १३९ ३ हजार ७५७ १ हजार १९३
जापान ६९ २ हजार ९३५ ५१४
पाकिस्तान ४० २ हजार ७०८ १३०
साउदी अरेबिया २५ २ हजार ३९ ३५१
यूएई ९ १ हजार २६४ १०८
कतार ३ १ हजार ७५ ९३एजेन्सी
News Desk 0 response शनिबार, चैत्र २२, २०७६

सम्बन्धित शीर्षकहरु
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध नयाँ उचाइमा, आणविक मुद्दामा मौनता
बुधबार, जेष्ठ २७, २०८३-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
रुसमाथि युक्रेनको अहिलेसम्मकै ठूलो आक्रमण
बिहिबार, असार ४, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३
-
यातायात कार्यालय पर्साका तत्कालीन अधिकृत गौतम भ्रष्टाचारी..
शुक्रबार, असार ५, २०८३ -
चिया किसान तथा श्रमिकको समस्या तत्काल समाधान..
बिहिबार, असार ४, २०८३ -
सक्रिय राजनीतिबाट अलग भएको पूर्वसभामुख महराको घोषणा
बिहिबार, असार ४, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३ -
यो बर्ष प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै पानी..
बिहिबार, असार ४, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सी–किमको रणनीतिक सन्देश : चीन–उत्तर कोरिया सम्बन्ध..
बुधबार, जेष्ठ २७, २०८३ -
दक्षिण अफ्रिकाको जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको..
बुधबार, जेष्ठ २७, २०८३



