-
काठमाडौं ।
अन्नपूर्ण पोष्टका वरिष्ठ संवाददाता तथा संसदीय मामिला पत्रकारका अध्यक्ष नरेन्द्र साउद र पत्रकार टंक पन्तले महिला सांसदका मुद्दा र प्रेसको भूमिकाबारे सांसदलाई जानकारी गराए ।
संसदमा महिला सांसदले पठाएका मुद्दालाई मिडियाले प्राथमिकता नदिएको भन्दै महिला सांसदले असन्तुष्टि पोखेका छन् । संसद सचिवालयद्वारा शुक्रबार आयोजित पत्रकार र महिला सांसद अन्र्तक्रियामा सांसदले सञ्चार क्षेत्र महिलामैत्री हुनुपर्ने बताए । उपसभामुख डक्टर शिवमाया तुम्बाहाम्फेले प्रेसले महिला सांसदलाई उचित स्थान दिनुपर्ने धारणा राखिन्।नेकपाका नेतृ पम्फा भूसालले संसदमा महिलाले महत्वपूर्ण नीतिगत र विकास निर्माणबारे आवाज उठाए पनि सञ्चार माध्यममा उचित स्थान नपाएको बताइन। कांग्रेसकी उमा रेग्मीले महिला सांसदलाई पनि राष्ट्रिय नीति निर्माणका मुद्दामा सञ्चार जगतले स्थान दिनुपर्नेमा जोड दिइन्।
रामकुमारी झांक्री, प्रमिला राई, हिरा गुरुङ्गलगायत सांसदले सञ्चार माध्यममा महिला सांसदको पहुँच नहुँदा उनीहरुले उठाउने मुद्दा पनि ओझेलमा पर्दै गएको गुनासो पोखे।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०७५

सम्बन्धित शीर्षकहरु
-
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब
बुधबार, अशोज ७, २०८३ -
भोलीदेखि रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३

निजामती सेवामा ठूलो फेरबदलको संकेत
बिहिबार, अशोज १, २०८३ -
कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने..
सोमवार, भदौ २९, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनामा स्रोतको कमी हुँदैन..
सोमवार, भदौ २९, २०८३