-
काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम हिजोको तुलनामा आज केही बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
हिजो काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो भने अस्ति २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो । महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यकाको मौसम दिनभर नै सफा रहनेछ । यस्तै, आज बिहान तराई–मधेशका धेरैजसो ठाउँमा हुस्सु लागेको भए पनि दिउँसोपछि भने आकाश खुल्ने महाशाखाले जनाएको छ ।
अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । चिसोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खानेकुरा खान, आवश्यक घरबाहिर ननिस्कन तथा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीको विशेष ख्याल गर्न डाक्टरको सुझाव छ ।
News Desk 0 response सोमवार, पुस २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३