-
काठमाडौं : काठमाडौंको बजारमा हजार दरका नक्कली नोटको बिगबिगी नै रहेको छ । गोकर्णेश्वरबाट नक्कली एक हजार दरका नोटसहित आधा दर्जन व्यक्ति प्रहरी नियन्त्रणमा पुगेका छन् । स्थानीय अत्तरखेल चोकबाट गएराति झण्डै एक लाख बराबरको नक्कली नोटसहित उनीहरु समातिएका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका र हाल साँखु बस्ने ३२ वर्षीय दावा नोर्वु शेर्पा, ४४ वर्षीय पासाङ शेर्पा, ३२ वर्षीय प्रकाश गुरुङ, ४२ वर्षीया रेणुका भारती, ६५ वर्षीय गोकर्ण थापा र शंखरापुरका ४३ वर्षीय सुकबहादुर स्याङ्बो छन् ।
विशेष सूचनाका आधारमा प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको संयुक्त टोलीले गएराति उनीहरुलाई एक हजार दरको ९३ थान नक्कली नोटसहित नियन्त्रणमा लिइएको हो ।
News Desk 0 response बिहिबार, पुस १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३

प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३